हावाहुरीले विद्यालयको छानो उडायो, म्याग्दीका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जास्थित एक विद्यालय भवनको छाना हावाहुरीका कारण उड्दा पठनपाठनमा अवरोध उत्पन्न भएको छ। जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनमा जडान गरिएको जस्तापाताको छाना हुरीले उडाएपछि...