मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् । अध्यक्ष ओलीले जेन जेड आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान...