इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित शितगंगाका प्रमुखसहितले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्र
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका नगर प्रमुखसहितको एक टोलीले आइतबार गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ। सेवाग्राहीको पहुँच, स्थानीय प्रशासनिक...