१६ कार्तिक २०८१, शुक्रबार
शिक्षासेवी चैतन्य शर्माको निधन, अन्त्येष्टि भोलि गरिने
काठमाडौँ । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको हिजो दिउँसो ४ः३० बजे ओम अस्पतालमा उपचारको...