विश्वकप फुटबल: चेक रिपब्लिकविरुद्ध दक्षिण कोरियाको पुनरागमन जित
काठमाडौँ। दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती...