पूर्व महानिर्देशक शर्मासहित तीन जना प्रतिवादी रहेको मुद्दामा विषयगत विज्ञ झिकाउने आदेश
काठमाडौँ । राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार प्रकरणमा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासहित तीन जना प्रतिवादी रहेको मुद्दामा विशेष अदालतले विषयगत विज्ञको सहयोग लिने निर्णय गरेको छ। आइतबार विशेष अदालतका...