काँग्रेसप्रति सकारात्मक माहोल बनिरहेको छ: महामन्त्री पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताएका छन् । धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका काँग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उनले देशभर काँग्रेसको...