अमेरिकी राष्ट्रपति निर्वाचन : तीव्र प्रतिस्पर्धामा ट्रम्प र बाइडन, मतगणनामा बाइडन अगाडि
काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपति छनोटका लागि मङ्गलवार भएको चुनावी मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा पनि आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनल्ड...