प्रधानमन्त्री कार्कीले भनिन्- ‘मलाई बालेनप्रति विश्वास पनि छ,केही होला भन्ने आशा छ’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई बालेन्द्र साह (बालेन) प्रति विश्वास रहेको बताएकी छन्। उनले भनिन्, “बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु।...