शिक्षक मृत फेला
काठमाडौँ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा एक जना विज्ञान विषयका शिक्षक मृत अवस्थामा फेला परेका छन् । चिशंखुगढी गाउँपालिका-७ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-५ को सिमानामा रहेको गणेशथान माध्यमिक विद्यालयमा विज्ञान विषय अध्यापन...