तीन तलेका किसानले व्यावसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै
भोजपुर । षडानन्द नगरपालिका-१० तीन तलेका किसान बहु उपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरू चिराइतो खेतीमा जुटेका हुन्...