कर्जा प्रवाहमा अंकुशले आर्थिक गतिविधि प्रभावित भएको पूर्वगभर्नर नेपालको टिप्पणी
काठमाडौँ । पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारप्रति अपनाइएको कडाइले मुलुकको आर्थिक गतिविधिमा नकारात्मक असर परेको बताएका छन्। आइतबार प्रतिनिधि सभा अर्थ समितिमा मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा उनले पर्याप्त कर्जा प्रवाहबिना...