२१ कार्तिक २०८२, शुक्रबार
धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान थालिएको छ । नेपाल पन्छीविद् संघले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको...