इलामका चिया व्यवसायीको समस्या लिएर बालुवाटार पुगे झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सम्मानित नेता झलनाथ खनाल इलामका चिया व्यवसायीलाई लिएर बालुवाटार पुगेका छन्। इलामको चियाको समस्याको विषयमा चिया व्यवसायी तथा चिया प्रशोधन कारखानाका सञ्चालकहरूले डल्लुमा छलफलपछि प्रधानमन्त्री...