कुशलले छक्का प्रहार गर्दा बल लागेर घाइते भएकी चियर लिडर बयोधा अस्पतालमा भर्ना
काठमाडौँ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर घाइते भएकी चियर लिडर अस्पताल भर्ना भएकी छन् । घाइते भएकी शर्मिला विकलाई बयोधा अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसरले जनाएको...