भौतिक मन्त्री दाहालले भने-‘समाजलाई नकारात्मक चिन्तनबाट मुक्त बनाउनुपर्छ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नकारात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने बताएका छन्। सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सबैले नकारात्मक विचार...