दुई प्रदेश सभा सदस्यसहित ६ जना युवा नेताको प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान
काठमाडौँ । चिनियाँ वाणिज्य मन्त्रालयको निमन्त्रणामा दुई प्रदेश सभा सदस्यसहित ६ जना युवा नेताको प्रतिनिधिमण्डल चीनतर्फ प्रस्थान गरेको छ। मंगलबार देशबाट उडेको उक्त टोलीले बेइजिङ र हेनान प्रान्तमा आयोजना हुने...