‘देशमा धर्मलाई राजनीतिको दुनो सोझ्याउने हतियार बनाइँदै’-चित्र बहादुर केसी
काठमाडौँ । चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका सङ्गठनहरूले नेपाललाई हिन्दु राष्ट्र बनाउन वकालत गर्दै हिँडेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै केसीले भने, ‘धर्म...