भैरहवामा अलपत्र १५८ जना यात्रुलाई चार्टर विमानबाट काठमाडौँ ल्याउने तयारी
काठमाडौँ । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रूपमा काठमाडौँ पुग्नै...