सहकारी सुधारमा चार्टर्ड एकाउन्टेन्टको साथ खोज्दै मन्त्री रावल, बचत फिर्ता मोडालिटीमा सुझाव माग
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रका समस्या समाधान, वित्तीय अनुशासन सुदृढीकरण तथा बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी छिन्...