कानुन विपरीत गतिविधिको विवरण चारित्रिक प्रमाणपत्रमा समावेश हुन सक्ने गृह मन्त्रालयको स्पष्टोक्ति
काठमाडौँ । गृह मन्त्रालयले प्रचलित कानुन र निर्धारित प्रक्रिया विपरीतका गतिविधि वा कारबाहीमा संलग्न भए त्यससम्बन्धी विवरण नेपाल प्रहरीबाट जारी गरिने चारित्रिक प्रमाणपत्रमा समावेश हुन सक्ने स्पष्ट पारेको छ। मन्त्रालयका...