चाबहिल क्षेत्रमा अनधिकृत संरचना हटाउने अभियान सुरु
काठमाडौँ । सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण अभियान अन्तर्गत चाबहिलको साततले क्षेत्रमा निर्माण गरिएका संरचनामाथि डोजर चलाइएको छ । सार्वजनिक स्वामित्वको जमिनमा अनुमति विना बनाइएका घर तथा भवन हटाउने कार्ययोजना अनुसार...