नेपाल चाइनिज ताइपेसँग पराजित
काठमाडौँ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १-० गोलले पराजित...