स्वदेशी चलचित्र क्षेत्रलाई लक्षित गर्दै कानुनी संरचना पुनरावलोकनको तयारी
काठमाडौँ । सरकारले नेपाली चलचित्र उद्योगको समग्र विकास र प्रवर्द्धनलाई ध्यानमा राख्दै सम्बन्धित कानुनी व्यवस्थामा सुधारको प्रक्रिया अघि बढाउने जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले...