चार कम्युनिष्ट पार्टीद्वारा बन्दसम्मको आन्दोलन घोषणा, विप्लवसहितका नेतामाथि पक्राउ पुर्जीको विरोध
काठमाडौँ । चार कम्युनिष्ट पार्टीले आन्दोलन घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक...