चन्द्र यात्राको नयाँ अध्याय: आर्टेमिस-२ तयारीमा
काठमाडौँ । झन्डै पाँच दशकपछि मानवलाई पुन: चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने संकेत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका...