१४ कार्तिक २०८२, शुक्रबार
प्रहरी महानिरीक्षक खापुङ्गले गरे नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले कास्की पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार उद्घाटन गरेका छन् । प्रहरी महानिरीक्षक खापुङ्गले...