प्रहरी महानिरीक्षक खापुंगद्वारा किरिया पुत्री भवन शिलान्यास
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुंगले किरिया पुत्री भवनको शिलान्यास गरेका छन् । सोमवार खापुंगले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको...