लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी
काठमाडौँ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा काँग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवारहरूले तीनै पदमा विजय हासिल गरेका छन् । आइतबार साँझ मतगणना सम्पन्न भएसँगै निर्वाचन परिणाम सार्वजनिक भएको हो । निर्वाचन अधिकृतको...