पश्चिम बंगालमा भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली प्रहार गरी हत्या
काठमाडौँ । पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ । मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका...