सांसद भण्डारीले भने- ‘सरकारको असक्षमताले शिक्षा क्षेत्र ध्वस्त भयो’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) पटक-पटक बन्द हुने गरेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो आरोप...