महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र
जुम्ला । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलंगा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको...