रुपन्देही क्रिकेट संघको अधिवेशन सुरु, नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने संकेत
काठमाडौँ । रुपन्देही क्रिकेट संघको ३०औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सोमबार भैरहवामा सुरु भएको छ। आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनसँगै जिल्लामा क्रिकेट विकाससम्बन्धी नीति तथा...