काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो
बनेपा । बडादशैँ शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो । धार्मिक दृष्टिकोणले...