श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको संख्या ४६५
एएफपी । श्रीलंकामा हालै आएको विनासकारी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ४६५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरूले घर, उद्योग र सडकलगायतका क्षत्रीग्रस्त सुविधा पुनर्निर्माण गर्न करिब ७ अर्ब...