पूर्वसचिव अर्याल विरुद्धको फैसला उल्ट्याउन माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौँ। आठ महिनाअघि दिवंगत भएका चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला उल्ट्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ । चक्रबन्धु अर्यालको मुद्दा सकार गर्ने साकार अर्यालले गत असारमै...