पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ, फुयाँल र पौडेलको संयुक्त इजलासमा पेशी
काठमाडौँ । कास्कीको लिचीवारीसँग सम्बन्धित घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि त्यसविरुद्ध गुप्ताले...