तत्कालीन मन्त्रीहरू संलग्न घुस काण्डका प्रतिवादीलाई धरौटीमा छाडिएको आदेशविरुद्ध सर्वोच्चमा निवेदन
काठमाडौँ । तत्कालीन मन्त्रीहरू संलग्न घुस काण्डका प्रतिवादीलाई धरौटीमा छाडिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा दायर गरेको मुद्दामा प्रतिवादीहरूलाई...