घुम्थाङ पहिरो अपडेट : ९ जनाको मृत्यु, ५ को जिवितै उद्दार, २२ अझै वेपत्ता
सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका ९ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिए । उनका अनुसार...