काठमाडौँ उपत्यकामा पानी रोकिएसँगै जनजीवन सामान्य बन्दै
काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षा रोकिएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अहिले बिहान उपत्यकामा मधुरो घाम लागेको छ। हिजोको भारी वर्षा र बाढीका कारण विस्थापित भएका स्थानीयवासीहरू आ–आफ्नो घर...