नुवाकोटमा घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या
नुवाकोट । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलवार साँझ निजले खुकुरी...