राष्ट्रिय सर्वेक्षण: अधिकांश घरपरिवारमा विद्युत् पहुँच विस्तार, प्रदेशगत अन्तर कायम
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ अनुसार मुलुकका कुल घरपरिवारमध्ये ९६.७ प्रतिशतमा विद्युत् सेवाको पहुँच पुगेको छ। सार्वजनिक तथ्यांकले पछिल्ला वर्षहरूमा ऊर्जा पहुँच विस्तार...