ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँका उम्मेदवार घरदैलोमा व्यस्त छन् । यहाँ १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट...