कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
मुस्ताङ । नेपाल-चीनको सीमा नाका कोरला नाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका-२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले यहाँ...