माधव-‘प्रचण्ड’ एकताकै समयमा झलनाथ-घनश्याम समूहले पनि विशेष घोषणा गर्दै
काठमाडौँ। एकता विवादका कारण विभाजित नेकपा एसको माधवकुमार नेपाल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुने सूचना जारी गरेसँगै झलनाथ-घनश्याम समूहले सोही समयमा विशेष घोषणाका लागि कार्यक्रमको आयोजना...