सामाजिक सुरक्षा कोषद्वारा योगदानकर्तालाई घडेरी खरिदका लागि कर्जा सुविधा
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूलाई अब घडेरी खरिदका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ। कोषले पहिलो पटक यस्तो प्रकारको...