कुटानी-पिसानी गर्न अझै पनि घट्टकै भर
मान्म । कालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल...