पूर्वाधार विकास समितिद्वारा ग्वार्को ‘ओभरपास’को निरीक्षण
काठमाडौँ। संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको हो । समितिका सदस्य तथा...