ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड’
काठमाडौँ । ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’ ग्लोबल आइएमई बैंकलाई प्रदान गरिएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी बैंकलाई सम्मानित गरेको हो । बैंकको...