ग्लोबल टी-२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि
काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि टोरोन्टो नेसनल्सले जितेको छ। आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल...